arrow

गन्यापधुरा गाउँपालिकामा प्रधानमन्त्री देउवाले गरे मतदान 

पत्नी देउवाले पनि सँगै गरिन् मतदान

logo
प्रकाशित २०७४ असार १४ बुधबार
deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गरेका छन् ।

बुधबार विहान सवा ८ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ स्थित असीग्राम माविमा पुगेर मतदान गरेका हुन् । उनीसँगै काँग्रेस नेतृ अारजु राणा देउवाले पनि सँगै गएर मतदान गरेकी छिन् । 

दोस्रो संविधान सभामा डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित भएका प्रधानमन्त्री देउवाले बुधबार विहानै गएर मतदान  गरेका हुन् । अहिले  सो ठाउँमा हल्का पानी परिरहेको भएपनि मतदाताहरु उत्साहित बनेर मतदान गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ