arrow

बामदेब गौतमले मतदान गरी गरे शुभारम्भ !

logo
प्रकाशित २०७४ असार १४ बुधबार
bamdev-gautam.JPG

बर्दिया । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले पनि बिहानै मतदान गरेका छन् । 

प्रदेश नम्बर ५ को बर्दिया जिल्लाबाट उनले मतदान गरेका हुन् । गौतमले निकै उत्साहका साथ बाँसगढी नगरपालिका ८ त्रिभुवन मावि ककौरा केन्द्रबाट मतदान गरेका हुन् । 

सो केन्द्रबाट गौतमले नै मतदान गरेर मतदानको शुभारम्भ गरेका थिए । 

मौसमले धोका दिन सक्ने भन्दै मतदातालाई उनले सक्रियपूर्वक छिट्टै मतदान गर्नसमेत आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ