arrow

इलाममा वर्षालाई चुनौती दिंदै मतदाता मतदान गर्दै 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
deumai.JPG

इलाम । स्थानीय तह निर्वाचन जारी रहँदा इलाममा मतदाताले वर्षालाई नै चुनौती दिंदै मतदान गरिरहेका छन् । निरन्तर वर्षा भए पनि मतदाताले छाता, प्लाष्टिक र झुल ओढेरै पनि मतदान गर्न आइरहेका छन् ।
 
यसैबीच इलामको देउमाइ नगरपालिकाका नेपाली काँग्रेसका मेयरका उम्मेदवार होम दुलालले बरभञ्ज्याङबाट मतदान गरेका छन् । 

उनले वर्षाको पर्वाह नगरी मतदाता लाइन लागेको देखेर खुशीसमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ