arrow

एमाले सचिव प्रदीप ज्ञवाली दङ्ग, बिहानै मतदान !

logo
प्रकाशित २०७४ असार १४ बुधबार
pradip-gyawali.jpg

तम्घास । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेताहरु उत्साही भएर मतदान गरेका छन् । यसै क्रममा प्रदेश नम्बर ५ अन्तर्गत गुल्मी जिल्लाबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बिहानै मतदान गरेका छन् । 

उनले रुरु गाउँपालिका ४ बम्घा निमावि मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् । 

उनले निकै उत्साही हुँदै फेसबुक र ट्वीटरमा फोटोसमेत पोष्ट गरेका छन् । 

सचिव ज्ञवालीले सबैलाई धन्यबाद र शुभकामनासमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ