-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बैशाख ३१ गते हुन नसकेको दोलखा र कालिकोटमा आइतबार निर्वाचन भइरहेको छ ।
दोलखाको मैलुङ गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकामा निर्वाचन भइरहेको हो ।
दुवै तहमा आक्रमणमा परी स्थानीयको मृत्यु भएको थियो । निर्वाचन बिहान ७ देखि साँझ ५ बजेसम्म हुँदैछ ।
निर्वाचन शान्तिपूर्ण भइरहेको त्यहाँस्थित निर्वाचन अधिकृतहरुले जनाएका छन् ।