arrow

पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
kaski-pokhara.png

पोखरा। पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोहन बाँस्तोला एक हजार ७७८ मतसहित विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवेन्द्र बाँस्तोलाले एक हजार ५४९ मत मत प्राप्त गरे। 

त्यस्तै सदस्यमा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यका उम्मेदवार तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यका उम्मेदवार टुकुरा परियार, खुला सदस्यका उम्मेदवार राजेन्द्रबहादुर भट्टराई र एमालेका सदस्यका उम्मेदवार लोकराज आचार्य विजयी बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ