arrow

सुर्खेतको चिंगाड गाउँपालिकामा नेपाली कांग्रेस विजयी

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
congress-123.jpg.jpeg

सुर्खेत। सुर्खेतको चिंगाड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका देवबहादुर चन्दले २९ सय ४९ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका बखत खत्रीले २३ सय ८९ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि कांग्रेसकै मनमाया आचार्य विजयी २९सय १७ मतले विजयी हुँदा उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी दीपा रानाले २४ सय १७ मत प्राप्त गरिन् । 

६ वडा रहेको चिंगाडमा १, २, ४ मा कांग्रेस, ३, ५ मा माओवादी केन्द्र र ६ मा एमाले विजयी भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ