arrow

प्रचण्डपुत्री रेणु अघी लागिन

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
renu-dahal.jpg

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उमेद्वार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल अघी भएकी छन्  । सुरुवाती मत गणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा पछि देखिएकी उनी सोमबार मध्यराततिर आइपुग्दा मतगणनामा अघी देखिएकी हुन्। 

सोमबार मध्यरात प्राप्त पछिल्लो परिणाम अनुसार रेणु २८७का साथ अगाडी देखिएकी छिन। उनकी प्रतिष्पर्धी ज्ञवाली उनी भन्दा १३ मतले पछि छिन। ज्ञवालीले २६४ मत ल्याएकी छिन्। 

यस्तै माओवादीको तालमेलमा उपमेयरमा उठेकी काँग्रेसकी पार्वती शाहले २७१ मत ल्याएकी छिन्। एमालेकी दिव्या आचार्यको २२६ मत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ