काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल पछि परेकी छन् । सुरुवाती मत गणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली अघि देखिएका छन् ।
ज्ञवालीले ४९ मत ल्याउँदा रेणुले ४१ मत ल्याएकी छन् । यस्तै, राप्रपाका उम्मेदवारले जम्मा १ मत ल्याएका छन् । रेणुलाई काँग्रेसको समर्थन छ ।