arrow

राष्ट्रिय सभागृहमा विवेकशील लगायत अरु साना दलको नाराबाजी

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना कहिले गर्ने भन्ने बारेमा विवेकशील पार्टी लगायत साना दलहरुले असन्तुष्टी जनाउँदै राष्ट्रिय सभागृहमा नराबाजी गरेको छ।असन्तुष्टहरुको माग तुरुन्त मतगणना शुुर गर्नु पर्ने रहेको छ। 

तीन दलले मतगणना सम्बन्धि बैठक गरेर भोलिदेखि मतगणना गर्ने निर्णय गरेपछि बिवेकशील लगायत साना दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले नाराबाजी गरेका हुन्। उनीहरुको माग तुरुन्त मतगणना शुरु गर्नु पर्ने रहेको छ। ढिलाई गर्दा धाँधलीको आशंका रहने छ, असन्तुष्टहरुको आशंका छ। 

निर्वाचन आयोगले सोमबार बिहान ७ बजे सर्वदलिय बैठक गरेर मतगणना बारे निर्णय गरेको छ। असन्तुष्टहरुको माग आजै मतगणना शुरु हुनुपर्ने बताएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ