arrow

कास्कीमा को-को छन् प्रतिस्पर्धी 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Kaski_District.png

पोखरा। स्थानीय तहको निर्वाचनको प्रथम चरणअन्तर्गत कास्की जिल्लामा आइतबार बिहान ७:०० बजेदेखि मतदान सुरु भएको छ । जिल्लाअन्तर्गतका पाँच स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, मादीरुपा गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा वडाध्यक्ष र सदस्य गरी कुल ३७० पदका लागि निर्वाचन गरिन लागिएको हो । 

कास्कीमा कुल दुई लाख २४ हजार ८११ मतदाता रहेकामा पोखरा लेखनाथ महानगरपालिकामा मात्र एक लाख ६८ हजार ६७ मतदाता रहेका छन् । 

जिल्लामा कुल मतदातामध्ये एक लाख चार हजार ५७६ पुरुष, एक लाख २० हजार २३० महिला र पाँचजना तेस्रोलिङ्गी मतदाताले आजको निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ