arrow

धादिङमा अमेरिकन पेस्तोलसहित दुई पक्राउ

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
pistol.jpg.jpeg

धादिङ । धादिङमा अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिकाबाट मेडिन् युएसए लेखेको पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पुल छिरिङ तामाङ् र जयकुमार तामाङलाई पेस्तोलसहित पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ । आइतबारको स्थानीय चुनावलाई मध्यनजर गर्दै प्रहरीले चेकजाँच कडा पारेको छ । सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि विभिन्न स्थानमा छिटपुट घटनाहरु भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ