arrow

सल्यानमा काँग्रेसका एक उम्मेदवारको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
Congres-FNL.jpg1.jpeg

सल्यान । सल्यानमा नेपाली काँग्रेसका एक उम्मेदवारको मृत्यु भएको छ । नेपाली काँग्रेसको तर्फवाट कुमाखमालिका गाउँपालिका १ नम्बर वडाको खुल्ला सदस्यमा उम्मेदवारी दिएका दलबहादुर रानाको मृत्यु भएको हो ।

राना आइतबार राति चुनावी प्रचारका क्रममा लडेर सख्त घाइते भएका थिए । राती १० बजे सम्म गाउकै टाट्केमा मतदातासँग भेटघाट गरिरहेका उनी छिमेकीको घरबाट खसेका थिए ।

रानाको उपचारका क्रममा सोमबार छिमेकी देश भारतको लखनउमा मृत्यु भएको पारिवार जनले जानकारी दिएका छन् । रानाको शव कुमाख मालिका (साविकको स्वीकोट) टाट्केमा ल्याउन थालिएको आफन्तले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ