arrow

हेटौंडामा तालमेल पछि मेयर र उपमेयरका उम्मेदवार 'ब्याक'

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
congress_Moistcenter1.JPG

काठमाडौ । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा काँग्रेस र माओवादीबाट उपमेयरका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट हेटौँडा उपमहानगरपालिकाको मेयरकी उम्मेद्वार बनेकी कुमारी मोक्तान र नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मीदेवी श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

हेटौँडा उपमहानगरपालिकाको मेयरमा र उपमेयरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि श्रेष्ठ र मोत्तानले उम्मेदवारी फिर्ता लिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ