arrow

एमालेको घोषणापत्रमा मीठा–मीठा ‘स्ल्याङ्ग’, उखान जस्तै नारा !

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
uml_news1.JPG

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा थुप्रै महत्वकांक्षी अवधारणाहरु अघि सारिएको छ । अवधारणाहरुको ‘स्ल्याङ्ग’ मीठा र भाषिक बनाएको छ ।
यस्ता छन् स्लग ?
नयाँ युगको नयाँ निर्वाचन
नेपाली जनताको सपना : समृद्धि र समाजवादको स्थापना
अर्थतन्त्रमा तीव्र वृद्धि : विद्युत ऊर्जाबाट आर्थिक समृद्धि
सामाजिक–आर्थिक रुपान्तरणको आधारः राष्ट्रव्यापी यातायात पूर्वाधार
नेपाली अर्थतन्त्रको सबलीकरणः कृषिको आधुनिकीकरण
कृषि भूमिमा पानीः सिँचाइमा लगानी
नेपालको पर्यटनः राष्ट्रको समृद्धि र पहिचानको साधन
समृद्धिको नयाँ चरणः व्यापक औद्योगीकरण
सक्षम खेलाडीः प्रतिस्पर्धी खेलकुद
सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध
दिगो र पर्यावरणमैत्री विकासः हरियालीयुक्त बस्ती र सुरक्षित आवास   
शान्ति र समृद्धिः घर–घरमा अधिकार गाउँ–सहरको विकासमा एमाले  सरकार
सुविधासम्पन्न गाउँः आधुनिक नगर स्वशासन र विकासका लागि व्यापक पूर्वाधार
इतिहासको धनी संस्कृतिको खानीः स्वच्छ, सुन्दर र आधुनिक राजधानी
राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा, आधुनिक शैक्षिक पूर्वाधार
स्वास्थ्य बीमा, निःशुल्क उपचारः स्वस्थ नागरिक, जिम्मेवार सरकार
गाउँ गाउँमा सहकारीः घर घरमा रोजगारी
मर्यादित श्रमः सम्मानित श्रमिकहरू
पूर्ण प्रेस स्वतन्त्रताः सामाजिक जवाफदेहिता
विविधता र बहुलता, नेपालको सम्पदा सामाजिक सद्भाव र राष्ट्रिय एकता
जनताको अपेक्षाः सुशासन, न्याय  र मानव अधिकारको रक्षा
कल्याणकारी राज्य, दिगो सामाजिक सुरक्षाः सकेको बेला योगदान, परेको बेला अपेक्षा
सांस्कृतिक रूपान्तरण र सामाजिक सुधारः सभ्य समाज र संस्कारयुक्त परिवार
सफा नदीनाला, स्वस्थ पर्यावरण हरित उद्यान, स्वस्थ वातावरण
उपभोक्ता हितः जनताको हित 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ