राप्रपाको घोषणापत्र : जवर्जस्ती धर्म परिवर्तन पूर्ण निषेध (पूर्ण पाठ)
प्रकाशित २०७४ वैशाख १३ बुधबार
684
Shares
काठमाडौं । राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । बुधबार ललितपुरको होटल हिमालयमा आयोजित एक विशेष कार्यक्रममा राप्रपाले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
राप्रपाले जारी गरेको घोषणापत्रमा जवर्जस्ती धर्मपरिवर्तनलाई पूर्ण निशेध गरिएको छ । कूल १६ बुँदामा समेटेको घोषणापत्रमा राप्रपाले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर “स्मार्ट सिटी” को रुपमा योजनाबद्ध विकास गर्ने लक्ष्य लिएको छ ।