दोलखामा एमालेले स्थानीय चुनावका लागि उम्मेदवार छान्यो, असन्तुष्टले छोडे पार्टी
प्रकाशित २०७४ वैशाख ११ सोमबार
690
Shares
दोलखा । स्थानीय निकायको निर्वाचनका लागि दोलखामा एमालेले उम्मेदवारहरु तयार गरेको छ । विवादकाबीच एमालेले उम्मेदवार खडा गरेको हो । असन्तुष्ट केही एमालेका नेताहरुले पार्टीबाटैसमेत राजीनामा दिएका छन् । उम्मेदवारी घोषणा हुँदै गर्दा मागापौवाका धनबहादुर तमाङ, भरत ढुङ्गेलसहित केही नेताहरुले एमाले परित्यागको घोषणा गर्दै अध्यक्षलाई राजिनामा बुझाएर हलबाट बाहिरिएका थिए ।
को को भए उम्मेदवार
गौरीशंकर गाउँपालिकाः
प्रमुख सोयम खड्का
उपप्रमुखः उर्मिला थामी