arrow

तपाईंको जिल्लामा कतिवटा मतदान स्थल र मतदान केन्द्र छन् ? (सूचीसहित) 

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
election-local-2017.jpg

काठमाडौँ ।  निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो । 

 

वैठकको निर्णयअनुसार, मतदान स्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । जसअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ  । 

 

जिल्लागत मतदान स्थल र केन्द्रसम्बन्धी पूर्ण विवरण यसैसाथ संलग्न छ :

Displaying Untitled-2.jpg

Displaying Untitled-3.jpg

Displaying Untitled-4.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ