arrow

सिटौलाको डेरामा काँग्रेस प्रवेश गर्नेको ताँती

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
krishna-sitoula.jpg.jpeg.jpeg
काठमाडौं । आसन्न स्थानीय निर्वाचनको मुखैमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको संख्या चुलिँदै जाँदा मंगलबार मात्रै नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंलाको डेरामै पुगेर दर्जनौं नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । 
 
सोमबार सिटौंला निवासमा आयोजित एक कार्यक्रममा ७ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा साविकको रामेछाप जिल्ला लखनपुर गाउँ विकास समिति स्थायी घर भएका नेकपा माओबादी पूर्व जिल्ला कार्यसमिति सदस्य समेत रहेका रेशम लामा, पूर्व जिल्ला केन्द्रीय कार्य समिति सदस्य कविन्द्र मोक्तान लगायत नेताहरु छन् । 
 
त्यस्तै, नेकपा एमालेबाट पनि जिल्ला कार्य समिति सदस्य समेत रहेका दीपक थापा मगरको नेतृत्वमा १५ जना काँग्रेसमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेमा डम्वर शेर्पा, छिरिङ शेर्पा, दोर्जी शेर्पा, निमा शेर्पा, किरण शेर्पा, तेजसाङ शेर्पा, राजु लामा, सेरफ लामा, रमेश लामा, अमित लामा, अनिल थापा, कुमार मैनाली, सुजन थापा मगर, हिरा थापामगर, नवीन थापामगर, लीला थापामगर, कृष्ण श्रेष्ठ, दिपक लामा, विक्रम लामा, कृष्ण थापामगर, कपिल थापामगर, ऋत बहादुर थापामगर, सरोज कायस्त, महेन लामा,  सुनिल लामा, अन्जु रजान, पासाङ लामा, सन्तोस श्रेष्ठ र रेशम मुक्तान  रहेका छन् । 
 
त्यस्तै, सुरेश श्रेष्ठ, आकास राई, कमल थापामगर, अमृत थापामगर, निर्मल राई,  भिम थापा, सुरेस गोल, देव क्षेष्ठ, सरोज लम्साल , बिबेक महर्जन, रोसन क्षेत्री,राजीव लामा, अन्जु आले मगर, सविन थापा, युवराज लामा, कृष्ण थापा, अनमोल रिजाल, राजन गुरुङ, सुदर्शन थापा, निरज थापा, टोप बहादुर, निर्मल मोत्तान, रविन तामाङ, योगेश थापा, नवीन बस्नेत, चुलबुल अड्का, बिक्रम श्रेष्ठ, श्यामराज क्षेष्ठ, जीवन श्रेष्ठ, सगेज लामा, स्वदेश क्षेत्री, सुनिल क्षेष्ठ, शेख मोक्तान, कृष्ण क्षेत्री, गणेस राना, कृष्ण थापामगर, छिरीङ शेर्पा,नगवान शेर्पा, निमा शेर्पा, त्रीसङ लामा, दोर्जे शेर्पा , सन्तोश श्रेष्ठ, दिपक तामाङ, कृष्ठ क्षेष्ठ, बिक्रम तामाङ, कपिल थापामगर, योदिङ मगर, लिला मगर, रीत मगर, हरि बहादुर मगर, राजु तामाङ, रमेश तामाङ, दिपआले थापा र अमित लामा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।  
Image may contain: 13 people, people standing, crowd and outdoor
 
Image may contain: 12 people, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ