arrow

नेपाली काँग्रेसले कुन जिल्लामा कसलाई खटाएको छ केन्द्रीय प्रतिनिधि ? (सूचीसहित)

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
congress-office.jpg.gif
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेपाली काँग्रेसको केहीदिन अघिको बैठकको निर्णयबाट ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको नेपाली काँग्रेसले जनाएको छ । सुरुमा फाल्गुन १५ गतेभित्र, त्यसपछि फाल्गुन मसान्त हुँदै अहिले चैत मसान्तसम्म प्रतिवेदन बुझाउन म्याद दिईएकोमा अहिलेसम्म झण्डै ४० जनाजतिले मात्रै प्रतिवेदन बुझाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 
जिल्ला भित्रका विभिन्न निर्वाचन क्षेत्रमा पर्ने पार्टी संरचना तथा भातृसंस्थाहरुले पूर्णता पाए कि पाएनन् ? सबै तहमा कार्यलय स्थापना भएको छ कि छैन ? कार्यालय स्थापना भएको छ भने पनि त्यहाँ कार्यक्रमहरु भएको छ कि छैन ? ती तहहरुमा आन्तरिक मतभेद छ कि छैन ? १३ औं महाधिवेशनमा पार्टीको मत भन्दा फरक मत र अवधारणा पत्र प्रस्तुत भएको छ कि छैन ? र पार्टीलाई पहिलो स्थानमा पुर्याउनको लागि के कस्तो कार्यक्रम बनाई लागू गर्न सकिन्छ ? भन्ने विषयमा प्रतिवेदन पेश गर्नु पर्ने जिम्मेवारी तोकिएको छ । 
 
पार्टीले तोकेको केन्द्रीय प्रतिनिधिहरुको नामावली तल प्रस्तुत गरिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ