arrow

निर्वाचन आयोग घेर्न गएका राप्रपा पूर्व अध्यक्ष राणा घाईते

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
pashupati.jpeg
काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न गएका राप्रपा पूर्व अध्यक्ष पशुपति शमशेर राणा घाईते भएका छन् । प्रहरीको कुटाईबाट उनको खुट्टामा चोट लागेको छ । उनलाई अहिले निर्वाचन आयोगको कार्यालय रहेको प्राङ्गणमा राखिएको छ । 
 
यसैबीच राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले आफ्नो वैचारिक निष्ठाका लागि निर्वाचन आयोग अगाडि राप्रपाको प्रदर्शनमा प्रहरीको बर्बर दमनबाट पूर्व अध्यक्ष पशुपतिशमशेर राणा घाइते भएको भन्दै आपत्ती जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ