-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कास्की। विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गस्थित माछापुच्छ्रे बेस क्यापबाट साँझपख माछापुच्छ्रे हिमाल मनमोहक देखिएको छ ।
६ हजार ९९३ मिटर उचाइको यो हिमाल आरोहरणको अनुमति छैन।
यो हिमाललाई साक्षात भगवान् महादेवका रुपमा लिइन्छ। रासस