-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा कास्य पदक जितेकी छिन् ।
एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कास्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कास्य जितेकी हुन् ।