काठमाडौँ । भारतले अफगानिस्तानमाथि १७० रनको फराकिलो जित हासिल गरेको छ । भारतको लखनउमा भएको दोस्रो एक दिवसीयमा फराकिलो जित हासिल गरेसँगै भारतले एक खेलअघि नै तीन खेलको श्रृंखला जितेको छ ।
पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । खेलमा भारतले पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै ४०२ रन बनायो ।