arrow

मन्त्रिपरिषद् बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
cabinet-83-2-26.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । 

प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, प्रशासनिक निर्णयहरू तथा विभिन्न मन्त्रालयहरूबाट पेस भएका प्रशासनिक एवं कानूनी प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ