arrow

स्थानिय निकायको चुनाव तोकिएकै समयमा हुन्छ: प्रधानमन्त्री

logo
बिक्रम कार्की,
प्रकाशित २०७३ फागुन २४ मंगलबार
prachanda.jpeg
चरिकोट। प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले जुनसुकै अबस्थामा पनि स्थानिय निकायको चुनाब तोकिएकै समयमा हुने बताएका छन् ।
 
दोलखाको घ्याङसुकाठोकर गाबिस वडा नम्बर ५  स्थित नबनिर्मीत काङलिङ गुम्बाको उद्घाटन गर्नुहुदै प्रचण्डले मधेशको समस्या संसदबाट नै समाधान हुने भएकोले स्थानिय निकायको निर्बाचनमा हुने कुनै शंका नगरी तयारीमा लाग्न आग्रह गरेका छन्  ।
 
मंगलबार भएको सप्तरी घटना दुखद भएको भन्दै मृत्यु भएका सम्पुर्ण परिवारलाई क्षतिपुर्ति दिने र घाईतेहरुको निशुल्क उपचार सरकारले गरिदिने बताएका हुन् ।उनि हेलिकप्टर मार्फत दोलखा आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ