arrow

पीएमज्यू राष्ट्रियतामाथि प्रहार सहदैनौँ कदापि माफी गर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
protest-against-balen-83-2-22.jpg

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरूले प्रधानमन्त्री वालेन्द्र साह बालेनको राजीनामा मागेका छन् । उनीहरूले क्याम्पस हाताबाट बाहिर सडकमा निस्केर शुक्रबार बिहान बालेनले राष्ट्रियताबारे बोलेको भन्दै माफी माग्न माग गरेका हुन् । 

‘पीएमज्यू राष्ट्रियतामाथि प्रहार सहदैनौँ कदापि माफी माग’ भन्ने प्लेकार्ड बोकेर विरोध गरेका हुन् । 

प्लेकार्ड बोक्ने विद्यार्थीहरूले ‘यो लोकतन्त्र हो प्रधानमन्त्रीज्यू र्यसप र जोकतन्त्र होइन’ भनेका छन् । 

नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममा राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बन्न आग्रहसमेत गरिएको छ । 

केही दिनअघि संसद बैठकमा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको प्रतिक्रिया दिएसँगै रास्वपा बाहेकका दलका नेता तथा कार्यकर्तासँगै स्वाभिमानी नेपालीले आक्रोश पोखिरहेका छन् । 
 

protest-against-balen-82-2-2222 (2).jpeg
protest-against-balen-82-2-2222 (3).jpeg
protest-against-balen-82-2-2222 (4).jpeg
protest-against-balen-82-2-2222 (5).jpeg
protest-against-balen-82-2-2222 (6).jpeg
protest-against-balen-82-2-2222 (7).jpeg
protest-against-balen-82-2-2222 (8).jpeg
protest-against-balen-82-2-2222 (9).jpeg
protest-against-balen-82-2-2222 (10).jpeg
protest-against-balen-82-2-2222 (11).jpeg
protest-against-balen-82-2-2222 (12).jpeg
protest-against-balen-82-2-2222 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ