arrow

महिला साफ च्याम्पियनशिपमा नेपालको विजयी शुरूआत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
saff-women-83-2-11a (6).jpg
तस्बिर : अखिल नेपाल फुटबल संघ ।

काठमाडौँ । भारतमा भइरहेको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले विजयी शुरूआत गरेको छ । नेपालले भुटानलाई पराजित गरेको हो ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो ।

खेलको २३औँ मिनेटमा गीता रानाले हानेको प्रहार भुटानी खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । 

नेपालले अब दोस्रो खेल यही जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।

saff-women-83-2-11a (2).jpg
saff-women-83-2-11a (3).jpg
saff-women-83-2-11a (4).jpg
saff-women-83-2-11a (5).jpg
saff-women-83-2-11a (6).jpg
saff-women-83-2-11a (7).jpg
saff-women-83-2-11a (8).jpg
saff-women-83-2-11a (9).jpg
saff-women-83-2-11a (10).jpg
saff-women-83-2-11a (11).jpg
saff-women-83-2-11a (12).jpg
saff-women-83-2-11a (13).jpg
saff-women-83-2-11a (14).jpg
saff-women-83-2-11a (15).jpg
saff-women-83-2-11a (16).jpg
saff-women-83-2-11a (17).jpg
saff-women-83-2-11a (18).jpg
saff-women-83-2-11a (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ