arrow

पार्किङ निषेधको विरोधमा व्यवसायी आन्दोलनमा [तस्बिरहरू] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
parking-protest-83-2-10a (6).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

तनहुँ । दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् ।

नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ । 

साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्थासमेत लागू गरिएको छ।

तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

parking-protest-83-2-10a (2).jpg
parking-protest-83-2-10a (3).jpg
parking-protest-83-2-10a (4).jpg
parking-protest-83-2-10a (5).jpg
parking-protest-83-2-10a (6).jpg
parking-protest-83-2-10a (7).jpg
parking-protest-83-2-10a (8).jpg
parking-protest-83-2-10a (9).jpg
parking-protest-83-2-10a (10).jpg
parking-protest-83-2-10a (11).jpg
parking-protest-83-2-10a (12).jpg
parking-protest-83-2-10a (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ