-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँको टेबहाल न्यूरोडस्थित सङ्कटा मन्दिरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन बत्ती बाल्दै ।
शनिबार सङ्कटा मन्दिरमा पूजा एवं दर्शन गरे दशा ग्रह कट्ने धार्मिक विश्वास रहेको छ। रासस