arrow

यसरी पुनःनिर्माण गरिँदैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
pm-office-reconstruction-83-3-4 (1).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनःनिर्माण कार्य शुरू गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङ्गरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनःनिर्माण कार्य शुरू गरिसकेको छ ।

आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।

आन्दोलनका क्रममा सिंहदरबारभित्र ठूलो क्षति भएको थियो । यसलाई पूर्णरूपले पुनःनिर्माण गर्न वर्षौँ लाग्न सक्छ । 

pm-office-reconstruction-83-3-4 (5).jpg
pm-office-reconstruction-83-3-4 (6).jpg
pm-office-reconstruction-83-3-4 (7).jpg
pm-office-reconstruction-83-3-4 (8).jpg
pm-office-reconstruction-83-3-4 (9).jpg
pm-office-reconstruction-83-3-4 (10).jpg
pm-office-reconstruction-83-3-4 (11).jpg
pm-office-reconstruction-83-3-4 (12).jpg
pm-office-reconstruction-83-3-4 (13).jpg
pm-office-reconstruction-83-3-4 (14).jpg
pm-office-reconstruction-83-3-4 (15).jpg
pm-office-reconstruction-83-3-4 (16).jpg
pm-office-reconstruction-83-3-4 (17).jpg
pm-office-reconstruction-83-3-4 (18).jpg
pm-office-reconstruction-83-3-4 (19).jpg
pm-office-reconstruction-83-3-4 (20).jpg
pm-office-reconstruction-83-3-4 (21).jpg
pm-office-reconstruction-83-3-4 (22).jpg
pm-office-reconstruction-83-3-4 (23).jpg
pm-office-reconstruction-83-3-4 (24).jpg
pm-office-reconstruction-83-3-4 (2).jpg
pm-office-reconstruction-83-3-4 (3).jpg
pm-office-reconstruction-83-3-4 (4).jpg
pm-office-reconstruction-83-3-4 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ