arrow

मन्त्री खनालसँग म्यानमारका राजदूतको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
shishir-khanal-16-01.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा उनीहरू बीच भेटर्वाता भएको हो ।

भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता-जनता आदान-प्रदानलगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ