arrow

ऐन महर बने एमालेका प्रमुख सचेतक 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
ain-mahar-uml-arrest.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभामा नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । 

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ