-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट सूर्योदयको दृष्य स्पष्टै देख्न सकिन्छ ।
यही सूर्योदय हेर्नका लागि पर्यटकहरू अघिल्लो रात नै घान्द्रुकमा गएर बास बसेका हुन्छन् ।
तस्बिरमा देखिएको सूर्योदयको दृष्य मङ्गलबार बिहानै कैद गरिएको हो । तस्बिररासस