arrow

रोजाइमा रुप्से झरना [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
rupse-jharana-mustang-83-1-6 (5).jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

मुस्ताङ । बेनी–जोमसोम सडकको छेउँमै रहेको रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरना हेर्न मानिसहरुको भीड लाग्नेगर्छ । 

झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउँमै रहेको हुँदा यात्रा गरिरहेका सवारीसाधन रोकेर यात्रुहरू फोटो तथा भिडियो खिन्न व्यस्त हुन्छन् ।

यो मुस्ताङ जाने सडक किनारमै छ । झरना म्याग्दी र मुस्ताङको सीमानामा म्याग्दीतर्फ पर्छ ।

rupse-jharana-mustang-83-1-6 (1).jpg
rupse-jharana-mustang-83-1-6 (2).jpg
rupse-jharana-mustang-83-1-6 (3).jpg
rupse-jharana-mustang-83-1-6 (4).jpg
rupse-jharana-mustang-83-1-6 (5).jpg
rupse-jharana-mustang-83-1-6 (6).jpg
rupse-jharana-mustang-83-1-6 (7).jpg
rupse-jharana-mustang-83-1-6 (8).jpg
rupse-jharana-mustang-83-1-6 (9).jpg
rupse-jharana-mustang-83-1-6 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ