arrow

श्रम संस्कृतिले उपसभामुखमा उम्मेदवार खडा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
harka.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखमा महिला उम्मेद्वार खडा गर्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेद्वारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ