arrow

बलात्कारको आरोप लागेसँगै पक्राउ परे बले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
sagal-lamsal-bale.jpg

काठमाडौँ । हास्य कलाकार सागर लम्साल बले पक्राउ परेका छन् । अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि लम्साललाई पक्राउ गरिएको हो ।

उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको बताइएको छ । बलात्कारको आरोप लागेसँगै ‘बले’ लाई चलचित्र ‘पाँच पाण्डव’बाट हटाइएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ