arrow

नेतृत्व नसच्चिए विद्रोह हुन्छ भन्दै एमाले युवाहरू पार्टी कार्यालयमा धर्नामा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
ulm-party-office-youth-82-1219 (5).jpeg

काठमाडौँ । नेतृत्व नसच्चिए विद्रोह हुन्छ भन्दै नेकपा एमाले सम्बद्ध युवाहरूले पार्टी कार्यालय च्यासलमा धर्ना दिएका छन् । बुधबार महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले पार्टी कार्यलयमा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।  

बदलिँदो परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याएर पार्टीमा युवालाई अघि बढाउने पर्ने माग उनीहरुको रहेको छ । 

पार्टीले उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता चुनेको छ । सुहाङ नेम्वाङ प्रतिस्पर्धी बन्न चाहेका भए पनि उनले प्रस्तावक र समर्थका पाएका थिएनन् । 
 

ulm-party-office-youth-82-1219 (14).jpeg
ulm-party-office-youth-82-1219 (1).jpeg
ulm-party-office-youth-82-1219 (2).jpeg
ulm-party-office-youth-82-1219 (3).jpeg
ulm-party-office-youth-82-1219 (4).jpeg
ulm-party-office-youth-82-1219 (5).jpeg
ulm-party-office-youth-82-1219 (6).jpeg
ulm-party-office-youth-82-1219 (7).jpeg
ulm-party-office-youth-82-1219 (8).jpeg
ulm-party-office-youth-82-1219 (9).jpeg
ulm-party-office-youth-82-1219 (10).jpeg
ulm-party-office-youth-82-1219 (11).jpeg
ulm-party-office-youth-82-1219 (12).jpeg
ulm-party-office-youth-82-1219 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ