arrow

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
balen-cabinet-82-12-13.jpg

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र साह बालेनले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ