arrow

जिम्मेवारी पूरा गरी सुशीला कार्की फर्किन् घर [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sushila-karki-back-to-home-82-12-13.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट बिदा भएकी छिन् । 

राजेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्योदय टोल फर्किएकी हुन् ।

उनी गत भदौ २७ गते प्रधानमन्त्री भएकी थिइन् । पूर्व प्रधानन्यायाधीशसमेत रहेकी कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने भन्दै संसद विघटन गरेकी थिइन् । 

उनले समयमै निर्वाचन गर्न सफल भइन् । केही विवादित निर्णय गरे पनि समग्रमा उनले लोकतन्त्र बचाउन भूमिका खेलेको विश्लेषण भएको छ । 

sushila-karki-complete-mission-back-to-home (4).jpg
sushila-karki-complete-mission-back-to-home (5).jpg
sushila-karki-complete-mission-back-to-home (6).jpg
sushila-karki-complete-mission-back-to-home (7).jpg
sushila-karki-complete-mission-back-to-home (8).jpg
sushila-karki-complete-mission-back-to-home (1).jpg
sushila-karki-complete-mission-back-to-home (2).jpg
sushila-karki-complete-mission-back-to-home (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ