arrow

प्रधानमन्त्री बालेनले पदभारलगत्तै मन्त्री र सचिवहरूलाई दिए निर्देशन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
balen-direction-karmachari-82-12-13.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह बालेनले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
      
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री बालेनले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्  ।
      
प्रधानमन्त्री साहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित ब्रिफिङ गरेका थिए । 
 

pm-balen-82-12-13qqqq (1).jpg
pm-balen-82-12-13qqqq (2).jpg
pm-balen-82-12-13qqqq (3).jpg
pm-balen-82-12-13qqqq (4).jpg
pm-balen-82-12-13qqqq (5).jpg
pm-balen-82-12-13qqqq (1).jpeg
pm-balen-82-12-13qqqq (2).jpeg
pm-balen-82-12-13qqqq (3).jpeg
pm-balen-82-12-13qqqq (4).jpeg
pm-balen-82-12-13qqqq (5).jpeg
pm-balen-82-12-13qqqq (6).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ