arrow

दिउँसो १२ः३४ मा बालेनले खाए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
balen-oath-82-12-13-12;34.jpg

काठमाडौँ । वालेन्द्र साह बालेन मुलुकको ४३ औँ प्रधानमन्त्री भएका छन् । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले दिउँसो १२ः३४ बजे शपथ लिएका हुन् । 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् । त्यसअघि नेता साहलाई बिहान प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ