arrow

हिउँले सेताम्मे खोप्राडाँडा र धौलागिरी हिमाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
khopradada-dhaulagiri-himal-.jpg

म्याग्दी । मङ्गलबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा  धौलागिरी हिमाल हिउँले ढाकेर सेताम्मे देखिएको छ ।

समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ