arrow

नेमकिपाका प्रेम सुवालले भक्तपुरमा गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
prem-suwal-matadan.jpg

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेद्वार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् ।

उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।

प्रेम सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् ।

भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ