arrow

इन्द्रावतीबाट कांग्रेस उम्मेदवार वंशलाल तामाङले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
banshalal-tamang-sindhupalchowk-vote.jpeg

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार वंशलाल तामाङले मतदान गरेका छन् । 

उनले इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको मतदान केन्द्रको ग बुथबाट मतदान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ