-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा आज मतदान भइरहेको छ । निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन समशेर जबराले पनि मतदान गरेका छन् ।
जबराले काठमाडौँको धापासी फैमल्चुलीबाट मतदान गरेका हुन् ।