arrow

अरुण अध्यात्मिक क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
arun-adhyatmik-chhetra.jpg

भोजपुर । भोजपुरको अरुण गाउँपालिकास्थित मऱ्याङ डाँडा रहेको अरुण आध्यात्मिक क्षेत्र । अरुण आध्यात्मिक प्रतिष्ठानले एउटै परिसरमा धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले  हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ