arrow

बढ्यो अण्डाको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
eggs-hamrakura.jpg

काठमाडौँ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । 

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ