arrow

पशुपतिनाथको दर्शन गरिन् प्रधानमन्त्री कार्कीले  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
sushila-karki-82-11-3q.jpg

काठमाडौँ । महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छिन् । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेकी छिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ