arrow

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
accident-final.jpg

तनहुँ । ऋषिङ गाउँपालिका-३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका-४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो ।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ